हिमानी शाह ठमेलको नाइट क्लब पुगेर डान्स गर्दै गरेको भिडियो भाइरल (भिडियोसहित)

समाचार

काठमाडौं, २ मंसिर । रौतहटको राजपुर ब म का ण्डका अभियोगमा पुर्पक्षका लागि जे ल चलान गरिएका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमले प्रहरीलाई नै ध म्की दिएका छन् । उनले प्रहरीकै अगाडी शहरमा आ गो ल गाउने चे तावनी दिएका हुन् ।

२ मिनेट २४ सेकेन्डको भिडियोमा आलमले प्रहरीकै सामु औंला ठड्याएर ख तरनाक चे तावनी दिएका हुन् । प्रहरीकै अगाडि आलमले आफू विरुद्ध लाग्नेलाई स माप्त पार्ने मात्र नभएर शहर नै स खाप पार्ने चे तावनी दिएका छन् । आलम हाल ललितपुरको नख्खु कारा गारमा रहेका छन् । उनी १२ वर्षअघिको सो ब म का ण्डमा गत असोज २६ गते प क्राउ परेका थिए । प क्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा लैजाने क्रममा उनले प्रहरीलाई नै यस्तो भनेको भिडियो सार्वजनिक भएको छ ।

उनले आफूलाई प क्राउ गरेर ठूलो गल्ती गरेको भन्दै आफू छुटेपछि एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउने चेता वनी दिएका छन् । भिडियोमा उनले ‘भारतबाट मानिस‘’ र ‘मेरो भारतबाट‘’ भनेर समेत उच्चारण गरेका छन् तर त्यो बोलि प्रस्ट सुनिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *