आजको राशिफल हेर्नुहोस : वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि अष्टमी,१३ घडी ०३ पला,बिहान ११ बजेर ४२ मिनेट उप्रान्त नवमी । नक्षत्र मघा,३१ घडी १७ पला,बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त […]

Continue Reading

पाथिभरा माताले सबैको रक्षा गरुन भोलीको राशिफल : वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख

वि.सं.२०७६ साल मंसिर ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि सप्तमी,१८ घडी २८ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अश्लेषा,३५ घडी ०५ पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त […]

Continue Reading

हिमानी शाह ठमेलको नाइट क्लब पुगेर डान्स गर्दै गरेको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं, २ मंसिर । रौतहटको राजपुर ब म का ण्डका अभियोगमा पुर्पक्षका लागि जे ल चलान गरिएका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमले प्रहरीलाई नै ध म्की दिएका छन् । उनले प्रहरीकै अगाडी शहरमा आ गो ल गाउने चे तावनी दिएका हुन् । २ मिनेट २४ सेकेन्डको भिडियोमा आलमले प्रहरीकै सामु औंला […]

Continue Reading

नाइट क्लबमा सुन्दरीहरुसँग सेल्फी खिच्दै छमछमी नाचे पूर्वराजा ज्ञानेन्द्र शाह, भिडियो भाइरल

काठमाडौं, मंसिर २ । पछिल्ला दिनहरुमा धार्मिक तथा रजनैतिक गतिबिधिहरुमा सक्रिय बन्दै गइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौँको एक नाइट क्लबमा भेटिएका छन् । पूर्वराजा ज्ञानेन्द्र ठमेलस्थित एक नाइट क्लबमा भने एक्लै गएका होइनन् । उनी बुहारी हिमानी, छोरी प्रेरणा सहित क्लबमा गएका हुन् । पूर्वराजपरिवारलाई देखेपछि क्लबमा गएका युवायुवतीहरु हौसिएको भिडियोमा देखिन्छ । सार्वजनिक […]

Continue Reading

कलंकी-चाबहिल चक्रपथ विस्तार : आकासे पुल, प्रहरी भवनसहित ४० घर भत्किने

काठमाडौं : कलंकी-चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका करिब ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो। चीनले विस्तार गर्ने भनिएको यस सडकमा ‘राइट अप वे’ क्लियर नभएसम्म चिनियाँ कम्पनीले डीपीआर तयार नगर्ने भएको छ।चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो। […]

Continue Reading

खाद्य संस्थानमा अनियमितताको हद

काठमाडौं : नेपाल खाद्य संस्थानले समर्थन मूल्यभन्दा निकै सस्तोमा किसानमार्फत व्यापारीलाई धान खरिद गर्न लगाएर अवैध रूपमा किनेको तथ्य बाहिरिएको छ। संस्थानले कानुनतः सीधै किसानसँगै खरिद गर्नुपर्नेमा साँठगाँठमा व्यापारीसँग किनेको भेटिएको छ। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट संस्थानले किसानको ‘ढाड सेक्ने’ गरी व्यापारीलाई पोस्ने काम गरेको देखिएको छ। छानबिनबाट किसानसँग मात्रै धान खरिद गर्नुपर्नेमा आपसी साँठगाँठमा […]

Continue Reading

कुपोषणविरूद्ध राष्ट्रिय अभियान

काठमाडौं : बालबालिकामा विद्यमान कुपोषण र गरिबीविरुद्धको राष्ट्रिय अभियान सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यो अभियान कार्यान्वयनमा आएको हो। समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषणविरुद्ध सहयोगका लागि प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन्। संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वांगिण […]

Continue Reading

आयात घट्दा राजस्वमा असर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात घटेको छ। २०७६/७७ को पहिलो त्रैमासमा तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ३४ प्रतिशतले कम हो। आयात घटेसँगै यसको असर राजस्व असुलीमा परेको छ। सरकारले पहिलो त्रैमासमा भन्सार महसुलबाट ५९ अर्ब ७६ करोड […]

Continue Reading

डीभीको लागि पासपोर्ट बनाउनेको घुईंचो, राहदानी विभागमा दैनिक २८ सय आवेदन

काठमाण्डौ – धनुषाका मुकेशकुमार ठाकुर पासपोर्ट बनाउनको लागि काठमाण्डौ आएको दुई दिन भयो । जिल्लामा पासपोर्ट बनाउन ढिलो हुने भएपछि उहाँ छिटोको लागि काठमाण्डौ आउनुभएको हो । तर काठमाण्डौमा उहाँजस्तै पासपोर्ट बनाउन आउनेहरु धेरै भएपछि आवेदन बुझाउनको लागि पालो पाउनै मुश्किल परेको छ । उहाँ राहदानी विभाग अघिल्तिरको लामो लाइनमा कतिबेला घडी हेर्दै त, कतिबेला […]

Continue Reading

वैदेशिक रोजगारीलाई सुरक्षित गर्दै केपिलासगढी गाउँपालिका

खोटाङ – खोटाङको केपिलासगढी गाँउपालिकाले वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र बनाएर तथ्यांकको निचोडको आधारमा योजना निर्माण गर्ने भएको छ । खोटाङ्का जनप्रतिनिधिहरुले वैदेशिक रोजगारसम्बन्धी पालिकाको पार्श्वचित्र बनाई तथ्यांकको निचोडको आधारमा योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाल सेवा समाज नेपालले आयोजना गरेको एक दिने सुरक्षित आप्रवासन विषयक जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता […]

Continue Reading