सुन किन्दै हुनुहुन्छ ? घट्यो सुनको भाउ तोलामा कति हेर्नुस् !!

काठमाडौँ, १२ असोज: लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला […]

Continue Reading

बुवाको निधन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अस्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टुट्यो !

काठमाडौँ । अर्घाखाँचीका १९ वर्षीय विवश कुँवरको सपना थियो राम्रो पैसा कमाउने र सुखी जिन्दगी बिताउने । तर हुने हार दैव नटार उनले अल्पायुमा नै संसार छाडे । त्यो पनि रोजगारीका लागि भारत पुगेको समयमा । मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका विवश कुँवर हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएको र काम गर्ने घरको […]

Continue Reading

अत्याधिक गतिमा गुडाइएको बस धादिङमा पल्टियो पाँच घा*इते, दुई जनाको अवस्था ग*म्भीर

धादिङ, १२ असोज । धादिङमा यात्रु बस दुर्घटना हुँदा पाँच जना घा*इते भएका छन् । जिल्लाकै नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बस आइतबार बिहान दुर्घटना हुँदा पाँच जना घा*इते भएका हुन् । सेमजोङबाट सदरमुकाम धादिङबेंसी आउँदै गरेको धादिङ यातायातको बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान ८:३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ […]

Continue Reading

चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुङ्गा, रड, लाठी यसरी आ*क्रमण भएको थियो हेर्नुहोस (भिडियो)

गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आ*क्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो शनिबार दिउसो शाहीमाथि आ*क्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण […]

Continue Reading

१२ जना अनाथ बालबालिकाको पिता हुन्, कलाकार ‘इकु’ ! फिल्म र सिरियलबाट कमाएको पैसाले अनाथ बच्चाहरु पाल्छन् (भिडियो हेर्नुस)

आफ्नो लागि जिन्दगी त जो पनि बांच्छ, अरुको लागि बांच्न सके मात्रै जिन्दगी सार्थक हुन्छ । हास्य कलाकार सुलेमान शंकर इकु पनि यहि सोच्छन् अनि उनले जिन्दगी त्यसैगरी चलाएका छन् । मुलपानीमा रहेको इकुको यो सुन्दर घर, अनि घरको नाम, स्नेह आश्रम । स्नेह आश्रम, जहां दर्जनौं नानी बाबुहरुको भविष्य फुल्दैछ । दर्शकबृन्द, घर परिवार […]

Continue Reading

दशैको मुखमा फेरी अर्को दुर्घटना : ३० जना सवार गरेको बस खाल्डो छल्न खोज्दा सडकबाट पल्टिएर तल झर्यो !

बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि २१ घाइते हुनुका साथै ७ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका सातै […]

Continue Reading

पाथिभरा माताले सबैको रक्षा गरुन भोलीको राशिफल : वि.सं.२०७६ साल असोज ११ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २८ तारिख

वि.सं.२०७६ साल असोज ११ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि औंशी,४८ घडी ०८ पला,रातको १२ बजेर २२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरफाल्गुनी,४३ घडी ३६ पला,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त […]

Continue Reading

साम्राज्ञीको शूटिङ अनुभव ; ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ

काठमाडौं, १० असोज । आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् । राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले छाया‌कंनका क्रममा रमाइलो भएको स्मरण गरिन् । उनले भनिन्, ‘फिल्ममा मैले आजसम्म नगरेको कामहरु गरेकी थिएँ, लाज […]

Continue Reading

भाइरल बाबा एकाएक यति एअरलाइन्सकोको ढोकामा पुगेपछि……

आजभोलि व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् । युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृत्युन्जय अघोर बाबा भनेर चिनाउछ्न । रोमान्चक तरिकाले प्रश्नको जबाफ दिने भएकाले आजभोलि उनी भाइरल मात्रै […]

Continue Reading

दशैंको मुखैमा हिजो ह्वात्तै घटेको सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार सुन प्रतितोला एक हजारले घटेको सुनको मुल्य आज फेरी तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार […]

Continue Reading