‘यस क्षेत्रका माली हौ तिमी फर्केर आऊ है, कुरुम्बाङ्ग फर्केर आऊ है

बर्दिया – जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामबहादुर कुरुम्बाङ्गलाई बर्दियाका ८ ओटै स्थानीय तहका जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीले भव्य सम्मानका साथ बिहीबार बिदाइ गरेका छन् । बर्दियाको गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर, बाँसगढी, बारबर्दिया नगरपालिका, बढैयाताल र गेरुवा गाउँपालिका गरी ८ ओटा स्थानीय तहलगायत सरकारी कार्यालयको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच प्रजिअ कुरुम्बाङ्गलाई […]

Continue Reading

आजको राशिफल : वि.सं. २०७६ कार्तिक ०८ गते शुक्रबार

वि.सं. २०७६ कार्तिक ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर २५ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०५:२४ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, पोखरा, […]

Continue Reading

रोजगारीको सिलसिला कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको […]

Continue Reading

पाथिभरा माताले सबैको रक्षा गरुन भोलीको राशिफल : वि.सं.२०७६ साल कात्तिक ०१ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर १८ तारिख

वि.सं.२०७६ साल कात्तिक ०१ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि पंचमी,५७ घडी २९ पला,रातको ०५ बजेर ०५ मिनेट उप्रान्त षष्ठि । नक्षत्र रोहिणी,२४ घडी ३८ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त […]

Continue Reading

यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल

संक्रान्तिको समयमा ग्रह परिवेशमा तुला राशिमा सूर्य, बुध र शुक्र, बृष राशिमा चन्द्रमा, कन्या राशिमा मंगल, बृश्चिक राशिमा बृहस्पति, धनु राशिमा शनिश्चर र केतु तथा मिथुन राशिमा राहु ग्रहको उपस्थिति देखिन्छ । सामान्यतया कार्तिक महिना भरि सूर्यले तुला राशिमा भ्रमण गर्दछन्, तुला राशिमा रहेको सूर्यलाई नीच सूर्य मान्ने गरिन्छ । चन्द्रमाले हरेक दुई÷साढे दुई दिनमा […]

Continue Reading

ब्रिटिस आर्मीको ‘स्पेसल फोर्स’को मासिक १५ लाखको जागिर छोडेर, नेपालका लागि कीर्तिमानै कीर्तिमान राख्ने यी हुन् निर्मल

काठमाडौं।मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उहाँको नाम नेपालीलाई भने बिरलै थाहा छ। उहाँ हुनुहुन्छ– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स)।बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोड्नुभएका उहाँले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राख्नुभएको छ। उहाँले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ […]

Continue Reading

आजको राशिफल : वि.सं.२०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख

वि.सं.२०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि चतुर्थी,५८ घडी २६ पला,रातको ०५ बजेर २७ मिनेट उप्रान्त पंचमी । नक्षत्र कृतिका,२३ घडी १७ पला,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त […]

Continue Reading

निदान अस्पतालका सीईओसहित मृगौला बिक्रीको आरोपमा ५ जना पक्राउ

२९ असोज, काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश […]

Continue Reading

भोलीको राशिफल : वि.सं.२०७६ साल असोज २९ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर १६ तारिख

वि.सं.२०७६ साल असोज २९ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि तृतीया,५८ घडी ०६ पला,रातको ०५ बजेर १९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र भरुणी,२० घडी ४१ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त […]

Continue Reading

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २८ – असोज-काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो […]

Continue Reading